Monday, May 18, 2015

Where God Lives but Corrupt Politicians Rules

हैन नेपालमा मन्त्रिहरु र  माओबादी को जनसंख्या बढी छ कि जनताको ? हाम्रो २ करोड.२७ लाख  नेपाली जनता किन अझै पनि यी ठग, पण्डित, ज्यानमारा माओबाधि, अनि अन्पध देसद्रोही मन्त्रि हरुको धुनमा नाच्न खोज्दै छन् | अझै पनि के आसा छ, यिनीहरु बाट ? अब त केहि गर्न सकिन्छ होला, हामि सारा नेपाली जनताहरु मिल्यो भने |
 म पनि किन यो लेख्दै छु यहाँ | आखिर हामि सारा जनता हरु भेडा  नै त हो | हामीलाई बानि परिसकेको छ, अरुको धुनमा नाच्ने अनि, जे गर्यो त्यहि हेर्दै बस्ने |

No comments:

Post a Comment