शान्ति को दुत, शाक्यमुनी भगवान बुद्धले जन्म लिनु भएको देश, नेपाल ,
हामी सबै नेपाली हरुको लागि गर्व को कुरा हुन्थ्यो |
तर आज हामीले हेर्दै हेर्दै, यी भारतीय दलाल हरुले,
हाम्रो देशलाइ, एस्तो अवस्थामा पुरैसकेकी,
अब त हाम्रो देश शान्तिको हैन, सबै भन्दा
भ्रस्ताचारी नेताहरुले, चलाउने, देश भनेर चिनिन्छ |
यी भारतिया दलालहरु, आफ्नी खल्ती भर्न, आफ्नै आमाको पनि रगत चुस्न पछि पर्दैनन्,
नेपाली जनता र देशलाई, त कहाँ छोड्छ होला |
नेपाली जनता र नेपाल आमाको आसुँ पनि रित्तिसक्यो होला |
के आशा गर्न सकिन्छ, येस्ता दुइ पैसे, स्वार्थि जंगली नेता हरु संग, जो
भारत ले बजाएको बाजा मा सधै नाच्न तयार हुन्छ |
हाम्रो सम्पति, खोला, नाला, सिकिम, दार्जीलिंग, जस्ता ठाउँ हरु त बेची सके यीनिहरुले,
अब पर्यो भने त, सिंगो देश लै नै भारत मा बदलिन पछि पर्ने छैनन् |
यी भ्रस्टचारीहरुले देश तुक्रौआउदै छ र हामी तुक्रिदै छौँ,
हाम्रो देश, पाहाड, खोला, नाला जात, धर्म र रास्त्रवादको नाम मा तुक्रौइदैछ,
अझै पनि समय बाकी छ, हामि सबै एकजुट हुने, र यी दरिद्र हरुको सामना गर्ने |
एउटा जाबो बाँस पनि भाचन मुस्किल पर्छ मान्छे लै,
येदि तेस्लाई अर्को बाँस संग जोडियो भने |
यी पहाड, बिर गुर्खाली र भगवान बुद्ध को के महत्तो हुन्छ र
एक दिन हाम्रो देश नेपाल नै नरहे|
हे नेपालीहरु, अब त उठौ हामी सबै एकजुट भएर,
जय नेपाल ||
No comments:
Post a Comment